Open shirish93 opened 7 years ago
Haven't heard back from the contributors in a long time... Is this project dead?
I'm willing to commit my time and resources, along with material from my research if there's any research here...
शिरिष भाई,
ऐले लाई लिनक्समा यो राम्ररी नै काम गरि रा'छ। म त्यसैले ऐले Android मा बनाउँदै छु। म सित एल्फा बिल्ड बनी सक्यो। तिमी टेस्टर बन्छौ? तिम्रो ई-मेल भन्यौ भने म पठाउँछु।
मलाई लाग्छ, किनकी नेपालीमा लेख्ने जरुरी लिनक्स भन्दा बढी एन्ड्रोईडमा छ, हामी त्यसैंमा काम गर्नु पर्छ ।
प्रसन्न
Add corpus-related suggestions, and other support for other major Nepali languages: