Open Nhorning opened 11 years ago
Can you add a screenshot so we can see what this looked like in thunderbird? You can't attach files directly to issues, so you'll probably need to use an image upload site and post a link
While I'm on it, you can see that my inbox filled up with spam comments over the weekend... Askimet is filtering all of them, but it's a pain in the $#@ to keep getting notifications for them.
Any updates on this?
We have @himalayantechies working with us this month, and have assigned them this issue.
update from @himalayantechies:
"Body was converted to text before sending so converted to HTML by default and for sms converted as text."
They are testing locally before making a pull request.
This is of my recently sent e-mail alerts. It looks similar to the formatting below in Thunderbird, with the Unicode Devanagari script bunched into a column on the left, and the English aligned somewhat "normally." My reports are posted with HTML formatting included, but this issue seems to happen regardless of the HTML being used. This issue is making my e-mail alerts appear less professional. Any information would be appreciated.
Ushahidi: 2.5
नेपालगञ्ज । कात्तिक १८ गते
भई नेपालगञ्जबाट प्रकाशित हुँने सदभाव राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक ३२ वर्षीय दामोदर भण्डारीलाई निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय नेपालगञ्जका लेखा अधिकृत पदम जिसीले ठीकपार्ने धम्की दिएका छन् । सदभाव दैनिकमा ०६९ कात्तिक १५ गते बुधवार अंकको मुख पृष्ठमा 'कर्मचारी युनियनका अध्यक्ष पदम जिसीले सरकारी गाडीमा धान ओसारे' शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर अध्यक्ष जिसीले त्यस्तो धम्की दिएका हुन ।
विषयमा अध्यक्ष जिसीले आफूलाई ठीकपार्ने भन्दै केही पत्रकारलाई फोन गरेको र आफूले सो विषयमा सोध्दा समेत 'मलाई कमजोर नठान्नु' भनी धम्कीपूर्ण उत्तर दिएको पीडित पत्रकार भण्डारीले बताए । 'केही महिना अघिपनि कर्मचारीले श्रम कार्यालय नेपालगञ्जका प्रमुखलाई कुटपिट गरेको समाचार सदभाव दैनिकमा प्रकाशित हुँदा धम्काएका थिए' पत्रकार भण्डारीले भने ।
जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको बा.१ झ. ५२७६ नम्बरको जिपमा धान ओसार्दै गरेको फोटो समेत प्रकाशित भएको थियो ।
०६९ कात्तिक १७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा सुरक्षाको माग तथा धम्की दिनेलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । त्यस्तै, क्रान्तिकारी पत्रकार सङ्घ बाँकेले कात्तिक १७ गते नै विज्ञप्ति मार्फत धम्कीको निन्दा गर्दै भौतिक कारबाहीको धम्की दिनेलाई कडा कारबाहीको माग गरेको छ ।
अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको बाँके संवाददाता एवम् पत्रकार महासङ्घका केन्द्रीय पार्षद समेत हुन । इन्सेक मध्यपश्चिम क्षेत्रीय कार्यालय, नेपालगञ्ज
threatened by Padam GC, Chairperson of Government Employees Union Banke and accounts officer at Water Induced Disaster Control Office Nepalgunj.
newspaper published from Nepalgunj.
transporting paddy in government vehicle published in the October 3 edition of the newspaper. Picture of the office vehicle transporting paddy was also published in the newspaper.
'correct' Bhandari. "When I asked him about the threat, he warned me not to consider him weak," Bhandari said.
Administration Office Banke on November 2 demanding security and action against the GC.
and demanded action against those issuing the threat. INSEC Mid-western Regional Office
https://www.nepalmonitor.org/index.php/reports/view/1000
Due to the volume of incidents, we are not currently able to translate all of them. If this report is not available in your language, and you would like it to be, please follow the link above and leave a comment on the incident report so we can prioritize it. If you are bilingual and would like to help us make this incident report available in your language, please leave a translation in the comments on the report. Alternately, you can reply to this e-mail. Thank You. धेरै घटनाहरु भएकाले हामीले सबैलाई अनुवाद गर्न सकिरखे छैनम. यदि यो रिपोर्ट तपाईहरुको आफ्नो भाषामा छैन र तपाई चाहानु हुन्छ भने यस ईमेलमा भएको माथीको link मा गएर comment गर्नु र हामीले यसलाई प्राथमिकता दिन्छ्म. यदि तपाईलाई दूबै भाषा औन्छ भने कृपया रिपोर्ट तपाई आफ्नै भाषामा लेख्नु होला. वैकल्पिकरूपमा तपाई यस ईमेलमा जवाब दिन सक्नु हुन्छ. धन्यवाद
You have received this email because you subscribed to receive alerts. If you do not wish to receive future alerts go to... तपाईले यो ईमेल को लगि subscribed alert गर्नु भएको थियो त्यसैले यो ईमेल तपाईलाई आएकोछ. यदि तपाई यो alert चाहनुहुन्ना भने यसमा जनुस https://www.nepalmonitor.org/index.php/alerts/unsubscribe/SNg93AWOPHu2RQmMRM9f