यो नेपाली भाषाको अत्यन्त बृहत र पूर्ण शब्दकोष निर्माण गर्ने अभियान अन्तर्गतको परियोजना हो।
पहिला यो रिपोलाई क्लोन गर्नुहोस
~$ git clone https://github.com/thedeltafinders/shabdakosh
त्यो फोल्डरमा जानुहोस् र स्थापना गर्नुहोस्।
~$ cd shabdakosh
~/shabdakosh$ python3 setup.py install
यो परियोजना प्रिति लगाएतका फन्टहरूलाई देवनागरी यूनिकोडमा लान सहयोग गर्ने अर्को परियोजनामा निर्भर गर्छ। त्यसैले पहिला त्यो sampadak
लाई त्यो परियोजनामा भएको जानकारी अनुरूप स्थापना गर्नुहोस् अनि यसलाई प्रयोग गर्न सक्नुहुनेछ।
~ $ git clone https://github.com/pranphy/sampadak
~ $ cd sampadak
~/sampadak$ python3 setup.py install
अनि अर्को भनेको pdfminer.six
हो। यसलाई पनि सजिलै स्थापना गर्न सकिनेछ।
~$ python3 -m pip install pdfminer.six
स्थापना भइसकेपछि तपाईँले आफ्नो पाथमा shabdakosh
नामको एउटा स्वचालक प्रोग्राम पाउनुहुनेछ। त्यसको प्रयोग गरी मजा लिनुहोस्।
~$ shabdakosh
हाल यसले यसको res
फोल्डरमा भएको एउटा फाइलबाट शब्दहरू निकाल्छ र त्यस सँग सम्बन्धित फन्टहरू पनि देखाउँछ।
थपिँदै जाने